निकुञ्जभित्र च्याउ टिप्न जाँदा हराएका महिलाहरू सम्पर्कमा
lokaantar.com

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरू गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)