गोङ्गबुमा मृत फेला परेकी युवतीका आफन्त अझै सम्पर्कमा आएनन्
nepalpress.com · Mon Jul 20 08:20:42 GMT 2026

काठमाडौँ । गोङ्गबुस्थित मित्रनगरको होटलमा सोमबार विहान मृत फेला परेकी निशा सुनारका आफन्त अझै सम्पर्कमा आएका छैनन् । उनको शव त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गोङ्गबुको बिजी मल पछाडि रहेको माउण्ट एल्भिस होटलमा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्ष उमेरकी निशा सुनार मृत फेला परेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)