कपडाको आकार दिएर कोकिन तस्करी, दुई जना विदेशी पक्राउ
setopati.com · Mon Jul 20 08:23:08 GMT 2026

कपडाको आकार दिएर लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक जना कोलोम्बियन नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको डिएसपी जीवन निरौलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)