गत वर्ष जिल्ला हुलाक कार्यालयद्वारा ८३ वटा राहदानी घरमै वितरण
nagariknews.nagariknetwork.com · Mon Jul 20 08:33:49 GMT 2026

जिल्ला हुलाक कार्यालय ताप्लेजुङले अघिल्लो आर्थिक वर्षको अन्तिम तीन महिनामा ८३ वटा राहदानी घर–घरमै पुर्याउने सेवा प्रदान गरेको छ।
जिल्ला हुलाक कार्यालयका खरिदार विकास लिम्बूका अनुसार ४० वटा राहदानी जिल्लाभित्रका सेवाग्राहीलाई तथा ४३ वटा राहदानी ताप्लेजुङ घर भई अन्यत्र बसोबास गरिरहेका सेवाग्राहीलाई हुलाक सेवामार्फत घरमै पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)