शुक्लाफाँटा निकुञ्जमा हराएका महिलाहरु सबै सम्पर्कमा
newsofnepal.com · Mon Jul 20 08:43:15 GMT 2026

महेन्द्रनगर।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्र्पकमा आएका हुन् । उनीहरु हिजो आइतबारदेखि सम्पर्क बिहीन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)