सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
ratopati.com · Mon Jul 20 08:56:14 GMT 2026

काठमाडौँ । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरवलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)