रुस-उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
khabarhub.com · Mon Jul 20 09:01:55 GMT 2026

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग मस्कोस्थित क्रेमलिनमा उच्चस्तरीय भेटवार्ता गरेका छन्। रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाले गरेको समर्थनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)