सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गरिने
setopati.com · Mon Jul 20 09:09:02 GMT 2026

सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार मुख्य सचिव गोबिन्दबहादुर कार्की नेतृत्वको बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा भएकाले अन्य सार्वजनिक बिदालाई पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)