सोनाम वाङचुकले अनसन तोड्न राखेका ३ सर्तमाथि उठ्यो प्रश्न
setopati.com · Mon Jul 20 09:09:54 GMT 2026

भारतको राजधानी दिल्लीको जन्तर-मन्तरमा आमरण अनसन बसिरहेका सामाजिक अभियनी सोनाम वाङचुक अस्पताल भर्ना भएका छन्।
प्रहरीले दिल्ली उच्च अदालतको निर्देशनको हवाला दिँदै जुलाई १८ मा उनलाई जबर्दस्ती सफदरजंग अस्पताल लगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)