छड्केमा पुगेका गृहमन्त्रीलाई सिर्सियाका स्थानीयले भने : सशस्त्रको डिएसपीले तस्करलाई समात्दैन
nagariknews.nagariknetwork.com · Sun Jun 28 03:05:44 GMT 2026

सुरक्षा निकायलाई पूर्वजानकारी नदिइ नाका छड्के गर्न पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको सिर्सिया नाकामा पुगेका गृहमन्त्री सुदन गुरुङलाई त्यहाँका स्थानीयहरूले तस्करीको बारेमा गुनासो गरेको भिडियो सार्वजनिक भएको छ।
शनिबार दिउँको सिर्सिया पंटोका नाकामा पुगेका गृहमन्त्रीलाई सुरेन्द्र साह नाम गरेका स्थानीयले अहिले पनि भारत तर्फ चारवटा मोटरसाइकलमा तस्करीको सामान लोड गरेर राखिएको र तपाईँहरू हिँडेपछि तस्करीको सामान लोड गरेको मोटरसाइकल भित्रिने गुनासो गरिरहेको भिडियोमा सुन्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)