पहिलो हाफमा जोर्डनविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता
barnanmedia.com · Sun Jun 28 03:02:27 GMT 2026
फिफा विश्वकप-२०२६ को हाल जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले जोर्डनविरुद्ध अग्रता बनाएको छ।
पहिलो हाफमा जोर्डन गोलविहीन हुँदा अर्जेन्टिनाले २ गोल गरेर खेललाई आफ्नो पक्षमा पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)