जोर्डनविरुद्ध अर्जेन्टिनाले लियो २ गोलको अग्रता
barnanmedia.com · Sun Jun 28 03:01:35 GMT 2026
जारी फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध अग्रता लिएको छ । पहिलाे हाफकाे खेलसकिँदा अर्जेन्टिनाले जाेर्डनविरूद्ध २ गाेलकाे अग्रता बनाउकाे हाे ।
खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सोले गोल गरेर अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)