जमुनाह नाकाबाट १३ करोड ६१ लाखका सामान बरामद
khabarhub.com · Mon Jul 20 09:18:53 GMT 2026

नेपालगन्ज – बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैधरूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)