सकियो प्रधानमन्त्री पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालासँगको छलफल
ratopati.com · Mon Jul 20 09:21:46 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उनीहरूबिच छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)