कोलकाताबाट विराटनगर आइपुग्यो कार्गो रेल [तस्वीरहरू]
lokaantar.com

भारतको कोलकाता बन्दरगाहबाट नेपालका लागि पहिलो पटक सञ्चालन गरिएको कार्गो रेल विराटनगर आइपुगेको छ ।
तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने उद्देश्यले शुरू गरिएको रेल कार्गो सेवा अन्तर्गत पहिलो रेल सोमबार विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)