जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको एकीकृत प्याकेज कार्यान्वयन गराइने
onlinekhabar.com · Mon Jul 20 09:21:14 GMT 2026

४ साउन, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने/गराउने निर्णय भएको छ ।
सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)