अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, १ करोड ९६ लाखभन्दा बढी कारोबार
lokaantar.com

अनलाइन जुवा (सट्टेबाजी) खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूले विभिन्न बेटिङ वेबसाइटमार्फत १ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)