सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
kathmandupati.com · Mon Jul 20 09:32:26 GMT 2026

काठमाण्डु – नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सातामा दुई दिन सार्वजनिक बिदा थपिएकाले अन्य बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)