सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
kendrabindu.com · Mon Jul 20 09:36:57 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ ।
सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)