सहकारीको नेतृत्वमा अब्बल महिला
himalpress.com · Mon Jul 20 09:37:37 GMT 2026

सुर्खेत- जन्मिएको तीन महिनामै आगलागीमा परेर दुवै खुट्टा गुमाएकी महिला जसको जीवनको थालनी असहजताबाट भयो। उनकै सक्रियता र नेतृत्वले अहिले सुर्खेतका महिलाको जीवन फेरिएको छ भन्दा धेरैलाई पत्यार लाग्दैन। उनीहरू आर्थिक रूपले सबल छन् र नेतृत्व लिनसमेत सक्षम छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका महिलाको आर्थिक अवस्था फेर्न महत्त्वपूर्ण भूमिका खल्ने महिला हुन् दीपा राना। उनकै नेतृत्वमा अहिले त्यहाका महिलाले विभिन्न व्यवसाय गरेर आर्थिक लाभ लिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)