भारत–बेलायत स्वतन्त्र व्यापार सम्झौता लागू, दुवै देशका उपभोक्ता र उद्योगलाई फाइदै फाइदा
lokaantar.com

भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) गत बुधबारदेखि लागू भएको छ । सम्झौतापछि दुवै देशका उपभोक्ता, निर्यातकर्ता र उद्योगलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
विश्वका पाँचौं र छैटौं ठूलो अर्थतन्त्रबीच भएको सम्झौताअनुसार भारतबाट बेलायत जाने ९९ प्रतिशत वस्तुमा भन्सार महसुल हटाइएको वा घटाइएको छ भने बेलायतबाट भारत आउने ९० प्रतिशत वस्तुमा पनि भन्सार शुल्कमा सहुलियत दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)