२७ लाख स्मार्ट लाइसेन्स छापिएर यातायात कार्यालयमा थुप्रियो, आधाजसो लिनै गएनन्
clickmandu.com · Mon Jul 20 09:40:50 GMT 2026

काठमाडौं । सरकारले २७ लाख स्मार्ट लाइसेन्सको छपाई सकेर यातायात व्यवस्था विभागमार्फत सम्बन्धित यातायात कार्यालयहरुमा पठाएको भए पनि लिन आउनेको संख्या भने कम रहेको छ । सरकारले पछिल्लो चार महिनामा २७ लाख लाइसेन्स छापेको भए पनि हालसम्म करिब ५० प्रतिशतले मात्रै लिएका छन् ।
सरकारले लामो समयसम्म थुप्रिएर बसेको लाइसेन्सलाई पछिल्लो तीन महिनामै छपाई गराएको भएपनि लिन जानेको संख्या साढे १३ लाखको हाराहारीम मात्रै रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)