विश्वकप फाइनलमा अर्जेन्टिनाले रच्यो कसैले नसोचेको अर्को महा-कीर्तिमान!
barnanmedia.com · Mon Jul 20 09:36:02 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनल खेलमा अर्जेन्टिनाले खेल मात्र गुमाएन, विश्वकप इतिहासमै एउटा अनौठो र निराशाजनक कीर्तिमान पनि आफ्नो नाममा पक्का गरेको छ। स्पेनविरुद्धको फाइनल भिडन्तमा रातो कार्ड पाएपछि अर्जेन्टिना विश्वकप फाइनलको इतिहासमा सबैभन्दा धेरै रातो कार्ड पाउने टोली बनेको छ।
फाइनलमा कीर्तिमानी तेस्रो रातो कार्ड
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)