भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
barnanmedia.com · Mon Jul 20 09:37:02 GMT 2026

हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरमा अवस्थित प्रसिद्ध भुवनेश्वर पशुपति मन्दिरमा आज दर्शनार्थीको चाप देखिएको छ ।
मन्दिरमा हरेक वर्ष साउन महिनामा विशेष गरी सोमबार हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको भुवनेश्वर पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष जगन्नाथ पाण्डेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)