चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
ratopati.com · Mon Jul 20 09:49:08 GMT 2026

साथै उनले चेक बाउन्सको विषयमा सार्वजनिक सूचनाहरू यथार्थपरक नभएको भन्दै आफू नै पीडित भएको प्रस्टीकरण दिएकी छिन्। ‘यस सम्बन्धमा म स्पष्ट गर्न चाहन्छु कि उक्त विषयमा प्रस्तुत गरिएको सूचना यथार्थपरक होइन। चेक बाउन्सको विषयमा पीडित पक्ष म स्वयं हुँ’, सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आशिकाले भनेकी छन्,‘मैले प्राप्त गर्नुपर्ने रकम सम्बन्धी चेक अनादर (बाउन्स) भएको हो, न कि मैले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स गरेको हो ।’
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)