उच्च अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा शून्य
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ। उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको जनाएको छ।
अदालतमा कुल १६ हजार १३९ मुद्दा लगत रहेकामा उक्त संख्याका मुद्दा टुंग्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)