आठ हजार मेट्रिकटन मल बिक्री
ratopati.com · Mon Jul 20 09:53:18 GMT 2026

चितवन । जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उक्त मल बिक्री भएको हो। शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)