विश्व च्याम्पियन निको विलियम्सले नेयमारलाई समर्पित गरे जित
kendrabindu.com · Mon Jul 20 09:56:27 GMT 2026
काठमाडौं । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले इतिहासमा दोस्रो पटक फिफा विश्वकपको उपाधि चुमेको छ।
फाइनल भिडन्तमा बेन्चबाट मैदान प्रवेश गरी खेलको पाटो फेर्न सफल युवा स्टार निको विलियम्स खेलका मुख्य नायक बने। उनले थप गरिएको अतिरिक्त समयमा फेरान टोरेसलाई निर्णायक गोलका लागि उत्कृष्ट असिस्ट प्रदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)