दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
ratopati.com · Mon Jul 20 10:02:58 GMT 2026

झापा । दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ पूर्णकुमार राईलाई होटलभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)