‘एल मेयो’लाई आजीवन कारावास
ratopati.com · Mon Jul 20 10:00:00 GMT 2026

काठमाडाैँ। मेक्सिकोको शक्तिशाली सिनालोआ लागुऔषध गिरोहका सह–संस्थापक इस्माइल ‘एल मेयो’ जाम्बडालाई अमेरिकी सङ्घीय अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ ।
दशकौँसम्म अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर भएका जाम्बडाविरुद्धको यो फैसलालाई अमेरिकी सरकारले लामो समयदेखि चलाउँदै आएको कारबाहीको महत्त्वपूर्ण निष्कर्षका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)