बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने
khabarhub.com · Mon Jul 20 10:07:58 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि देशभर वर्षा क्रमशः कम हुँदै जाने जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)