‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु
kalakarmi.com · Mon Jul 20 10:07:21 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु भएको छ । फिल्मका मुख्य कलाकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुचारु भएको हो ।
छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)