बल्खु बजारका १० तरकारी तथा फलफूलको विषादी परीक्षण, सबै नमुना मापदण्डभित्र
halokhabar.com · Mon Jul 20 10:00:00 GMT 2026

×
काठमाडौं, ४ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बल्खु फलफूल तथा तरकारी बजारमा बिक्री हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेष परीक्षण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)