विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
setopati.com · Mon Jul 20 10:13:57 GMT 2026

शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुन्दरहरैचा नगरपालिका-१० खोर्सानेमा सुकुना माध्यामिक विद्यालयका विद्यार्थीमाथि शिक्षकहरूले दुर्व्यवहार गरेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)