चोरीको स्कुटरसहित सल्लाघारीबाट एक पक्राउ
nagariknews.nagariknetwork.com · Mon Jul 20 10:08:04 GMT 2026

भक्तपुरको सूर्यविनायकबाट हराएको स्कुटरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले शनिबार सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरीको स्कुटरसहित ३१ वर्षीय माइते सिं स्याङ्तानलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)