वाणिज्य विभागले भन्यो- गैरकानुनी व्यपारका उजुरी आएका छन् कडा कारबाही हुन्छ
setopati.com · Mon Jul 20 10:18:00 GMT 2026

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबलविहीन, मिसावटयुक्त, न्यून गुणस्तरका तथा चोरी पैठारी गरिएका सामानको बिक्री वितरणमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले विज्ञप्ति जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)