पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
himalpress.com · Mon Jul 20 10:26:41 GMT 2026

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन्। यस अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)