कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
khabarhub.com · Mon Jul 20 10:29:32 GMT 2026

बुनिया- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोपबाट हालसम्म कम्तीमा (३) जनाको मृत्यु भएको छ भने दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)