एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
barnanmedia.com · Mon Jul 20 10:17:50 GMT 2026

गत आर्थिक वर्ष २०८२÷८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)