टेलिकमको बिलिङ प्रणालीमा प्रम बालेन टिम हाबी, नेटवर्क नै कोल्याप्स हुने जोखिम
bishowkhabar.com · Mon Jul 20 10:33:50 GMT 2026

काठमाडौं– नेपाल टेलिकमको अत्यन्त संवेदनशील बिलिङ प्रणाली (Billing System) खरिद प्रक्रियालाई टुक्र्याएर अघि बढाउने तयारी भएपछि प्राविधिक क्षेत्रमै गम्भीर चिन्ता व्यक्त भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट टोलीको पहलमा ओसीएस (Online Charging System) र बीएसएस (Business Support System) छुट्टाछुट्टै प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी भइरहेको दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)