‘बाढी प्रभावित क्षेत्रमा जथाभावी ड्रोन नउडाउनू, हेलिकोप्टर उडानमा बाधा पुग्छ’
nagariknews.nagariknetwork.com · Sat Aug 29 16:43:18 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा अनुमतिबिना जथाभावी ड्रोन नउडाउन निर्देशन दिएको छ।
अनधिकृत रूपमा उडाइएका ड्रोनका कारण हवाई सुरक्षामा जोखिम उत्पन्न भएको र हेलिकोप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुगेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)