बुधबारदेखि कम वर्षा हुने
himalpress.com · Mon Jul 20 10:39:16 GMT 2026

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ।
विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)