कर आतंकले प्रम बालेन हैरान, अर्थमन्त्री हटाउन रविमाथि दबाब
bishowkhabar.com · Mon Jul 20 10:45:49 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बजेट र कर नीतिलाई लिएर बढ्दो असन्तुष्टिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तनाव सिर्जना गरेको छ ।
शिक्षा, स्वास्थ्य र विद्युतमा लगाइएको करप्रति प्रधानमन्त्री बालेन असन्तुष्ट रहेको र अर्थमन्त्रीको कार्यशैलीप्रति उनले पटकपटक असहमति जनाएको स्रोतहरूको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)