काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
ratopati.com · Mon Jul 20 10:50:42 GMT 2026

काठमाडौँ। काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले यस्तो असन्तुष्टि जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)