कानुन सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
onlinekhabar.com · Mon Jul 20 10:42:13 GMT 2026

४ असार, काठमाडौं । आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ ।
कानुन मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल भएको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)