कक्रोज जनता पार्टीका नेता संसद भवन प्रवेश गरेपछि बाहिरिए प्रधानमन्त्री मोदी
nagariknews.nagariknetwork.com · Mon Jul 20 10:49:23 GMT 2026

भारतको नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) को ‘चलो संसद’ मार्च संसद भवननजिक पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबार जन्तर–मन्तरबाट सुरु भएको मार्च संसद भवनतर्फ अघि बढेपछि सुरक्षा निकायले संसद् परिसर वरिपरि निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)