फास्ट ट्र्याक निर्माणमा भइरहेको ढिलाइप्रति सांसदहरूको असन्तुष्टि
himalpress.com · Mon Jul 20 10:53:41 GMT 2026

काठमाडौँ- काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरुले काठमाडौँ तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको चार वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)