सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल
nepalnews.com · Mon Jul 20 11:02:07 GMT 2026

काठमाडौँ। सरकारले सार्वजनिक बिदालाई पुनरवलोकन गर्न गृह मन्त्रालयका सह-सचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपछि साबिकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरवलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)