सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
khabarhub.com · Mon Jul 20 11:00:44 GMT 2026

काठमाडौं – सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)