अब लाशमाथि पनि कर, बिरामी उपचार खर्च र विद्यार्थीले शुल्क तिर्दा ३ प्रतिशत कर तिर्नुपर्ने
bishowkhabar.com · Mon Jul 20 11:01:03 GMT 2026

काठमाडौं– सरकारले साउन १ गतेदेखि निजी अस्पताल र निजी शिक्षण संस्थाले लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत ‘समता शुल्क’ लागू गरेको छ ।
यससँगै निजी अस्पतालका शवगृह (मर्चुअरी)मा शव राख्ने शुल्कमा समेत ३ प्रतिशत अतिरिक्त शुल्क लाग्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)